राष्ट्रिय

आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको संयुक्त बैठक जारी
-न्युजभित्तो

 काठमाडौं,१९ पुस । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा सत्ता साझेदार दलहरु...

  चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने
-न्युजभित्तो

  चितवन, १९ पुस ।  चितवन डिष्ट्रिक ए डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स...

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण
-न्युजभित्तो

चितवन, १९ पुस । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई...

नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह
-न्युजभित्तो

नवलपुर, १९ पुस ।  “बाबु मेरो यो फाराम भरिदेऊ न !” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४...

माओवादी केन्द्रमा समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिबाटै चयन
-न्युजभित्तो

काठमाडौं,१८ पुस । माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । स्रोतका अनुसार समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको...

देशभर आज थप २१६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १८ पुस। पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको...

बजेट नआउँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा
-न्युजभित्तो

भजनी, १८ पुस । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन । केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । चालु आर्थिक...

जाडो बढ्दै गएपछि स्थानीय तहद्वारा विद्यालय बन्द
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १८ पुस । जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् । तेमाल गाउँपालिकाले यसै साताको वर्षाका...

शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गा जथाभावी उत्खनन गर्दा बस्ती जोखिमामा
-न्युजभित्तो

वाग्मती, १८ पुस। मकवानपुरको हेटाँैडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् । उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा...

ओमिक्रोन थप फैलिन नदिन सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१८ पुस । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन...