राष्ट्रिय

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते
-न्युजभित्तो

काठमाडौं,१६ पुस। कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३...

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू...

माओवादी बन्दसत्रमा गिरिराजमणिमाथि संगीन आरोप, कारबाहीको माग
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा गिरिराजमणि पोखरेलमाथि संगीन आरोप लागेको छ । प्रदेश २ मा नेता पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो...

अझै सञ्चालनमा आउन सकेन राजमार्ग
-न्युजभित्तो

कावासोती, १५ पुस। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन् । वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक...

कालीकोटमा महिला मतदाताको सङ्ख्या वृद्धि
-न्युजभित्तो

मान्म, १५ पुस ।  कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको...

प्रचण्डको प्रस्तावमा लेखनाथले राखे १० बुँदे फरक मत (पूर्णपाठ सहित)
-न्युजभित्तो

काठमाडौं,१५ पुस । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले १० बुँदे फरक मत राखेका हुन् । उनले अध्यक्ष प्रचण्डको प्रतिवेदन सातौं महाधिवेशनको प्रतिवेदन...

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन हुने
-न्युजभित्तो

काठमाडौँ,१५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको...

जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि
-न्युजभित्तो

रौतहट,१५ पुस । गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना...

प्रचण्डले जवाफ दिनुअघि माओवादी स्थायी कमिटी बैठक बस्ने
-न्युजभित्तो

काठमाडौं,१५ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भए लगतै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यसपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष...

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
-न्युजभित्तो

जनकपुर, १५ पुस। केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ । नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि...