राष्ट्रिय

नेपाल र भारतबीच उडान संख्या थपिँदै
-न्युजभित्तो

काठमाडौं,१३ माघ। नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान काठमाडौं-दिल्ली-काठमाडौं र दिल्ली-काठमाडौं/दिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले...

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

 कास्की, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना...

कोरोना सङ्क्रमणको बढ्दो जोखिमःसेवा कटौती गर्दै सरकारी कार्यालय
-न्युजभित्तो

 वीरगञ्ज, १३ माघ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् । पछिल्लोपटक जिल्ला अदालत पर्साले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएका कारण सर्वसाधारणको भीडलाई व्यवस्थित...

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य
-न्युजभित्तो

खोटाङ, १३ माघ। जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक...

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान
-न्युजभित्तो

काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबारका लागि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबारे सरकार र संघीय संसद् सचिवालयले ठोस निर्णय गर्न नसक्दा संघीय संसदका दुबै सदनका बैठक पेण्डुलम बनेका छन्। प्रतिनिधि सभाको बैठक पनि सहज...

प्रशासनिक तथा प्रदेशसभा सचिवालय भवन निर्माण गर्न जग्गा खोज्दै मधेस प्रदेश सरकार
-न्युजभित्तो

जनकपुर, १३  माघ । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ...

उपमेयर उप्रेती चढ्ने गाडीले ठक्कर दिँदा राजवंशीको मृत्यु
-न्युजभित्तो

झापा, १३ माघ । झापा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...

कांग्रेस केन्द्रीय समिति बैठक भोलि
-न्युजभित्तो

काठमाडौं,१३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि भर्चुअल माध्यमबाट बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबारको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने देउवाको सचिवालयले जनाएको छ...

काठमाडौंको धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर
-न्युजभित्तो

राँझा, १३ माघ । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधासम्पन्न सो...

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड
-न्युजभित्तो

दमौली, १३ माघ। तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय...