राष्ट्रिय
काठमाण्डौं, १६ माघ । पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५...
नारायण न्यौपाने काठमाडौँ, १६ माघ । सरकारका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी तुल्याउन प्रभावकारी संसदीय निगरानी र खबरदारी संयन्त्रको आवश्यकतामा जोड दिइएको छ । नेपालको संसद् र संसदीय समितिका निर्देशन कार्यान्वयन अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विज्ञले कार्यकारीको कामको रखवारी र...
काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने...
काठमाडौं, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन संविधान मास्न अग्रसर भएकाले सशक्त आन्दोलनमा उत्रिनु भ्रातृ संगठनहरुलाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै उहाँले चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी...
काठमाडौं, १५ माघ । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने...
चितवन, १४ माघ । भरतपुरको गोन्द्राङमा निर्माणाधिन नालीको खोचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । हिजो बिहीबारदेखि...
चितवन, १४ माघ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोजेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बैशाख २१ गते रिक्त हुने...
चितवन, १४ माघः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इग्लिस पब्लिक स्कुलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस बिद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो । स्कुलले आज यहाँ पत्रकार...
काठमाडौं, १४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने बताएका छन् । उनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई सुझाव दिएका छन् । नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित...
काठमाडौं,१४ माघ । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको...














