राष्ट्रिय

बिहीबार देशैभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन।  बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै...

एमसीसी पारित भएपछि देउवा र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
-न्युजभित्तो

काठमाडौँ,१८ फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री...

सामाजिक सुरक्षा भत्तामा अनियमितता भएपछि अख्तियारको छानबिन
-न्युजभित्तो

खोटा,फागुन १८। खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिल्डमै पुगेर छानबिन थालेको छ । मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा चुहावट भइरहेको पाइएपछि...

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन
-न्युजभित्तो

काठमाडौँ,१८ फागुन। साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको...

संसद बैठक आज बस्दै, के के छन् कार्यसूची ?
-न्युजभित्तो

काठमाडौं, १८ फागुन। प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकमा...

राष्ट्रपति भण्डारी पशुपतिनाथमा
-न्युजभित्तो

काठमाडौँ,१७ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पशुपति पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् । महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा...

महाशिवरात्रि पर्वमा हेलिकोप्टरबाट गरियो पुष्प वृष्टि
-न्युजभित्तो

महोत्तरी,१७ फाल्गुन।  अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो । अति प्राचीन...

देशभर थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
-न्युजभित्तो

  काठमाडौँ, १७ फागुन।  नेपालमा पछिल्लो २४ घण्टामा ४४५८ जनामा पिसिआर परिक्षण गर्दा ९२ जना र २०४६ जनामा एन्टीजेन परिक्षण गर्दा ६६ जना गरी जम्मा ६५०४* नमुनाको परीक्षण गर्दा १५८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन
-न्युजभित्तो

काठमाडौँ,१७ फागुन। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ...

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो
-न्युजभित्तो

काठमाडौँ,१७ फाल्गुन।  प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,...