सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वडाध्यक्षलाई दुर्व्यवहार गर्ने ५० हजार धरौटीमा छुटे


  •    न्युजभित्तो/२३ चैत्र २०७८, बुधबार १६:५० 
  • चितवन, २३ चैत । कालिका नगरपालिका वडा न. ३ को जननिर्बाचित वडा अध्यक्ष ५२ वर्षका टिकाराज रिजाललाई अपमानजनक व्यवहार गरेको आरोप लागेका २ जना जनही ५० हजार धरौटीमा छुटेका छन्। मंगलबार चितवन अदालतको आदेशले उनीहरु धरौटीमा छुटेका हुन्।

    फागुन २३ गते राप्ती नगरपालिका ४ का ३७ वर्षका गुणराज श्रेष्ठ र ३६ वर्षका सागर राईले कालोमोसो दल्ने, जुत्ताको माला लगाउनेजस्ता अमानवीय र अपमानजनक व्यवहार गरेको भनी पीडित आफैँले फागुन २९ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.