राष्ट्रिय
रुकुम । रुकुमको पूर्वी क्षेत्र (रुकुमपूर्व)का विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...
तीन अर्ब लाग्ने रङ्गशाला निर्माणका लागि अहिलेसम्म ६ करोड ५० लाख रुपैयाँ मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन । चितवन । चितवनको रामपुरमा निर्माणाधीन बहुप्रतिक्षित र बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आगामी पुसदेखि प्रतियोगिता गर्न सकिने गरी कामलाई...
जुम्ला / सुगम ठाउँका मानिसले कति वर्षमा नागरिकता बनाउँछन् ? १६ वर्ष पुग्ने बित्तिकै सुगम ठाउँका धेरै मानिसहरु नागरिकता लिन अभिभावकसहित जिल्ला प्रशासन कार्यालय पुगिहाल्छन् । नभएपनि १७/१८ वर्षसम्म त नागरिकताको प्रमाणपत्र बनाईहाल्छन् । तर कर्णालीको जुम्लाकी एक महिलाले...
काठमाडौँ । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका...
कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–७ रोरा नदीमा आज डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय परशुराम चौधरीका नौ वर्षीय छोरा समिर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदीप चौधरीको रोरा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको...
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता,...
काठमाडौँ : राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई बुझाएको छ । समितिले साँढे दुई महीनाको अवधिमा गरेका प्रादेशिक अन्तक्र्रियाका क्रममा विज्ञका कार्यपत्र, नागरिक समाज र तीन तहकै जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा...
स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने विधेयक फिर्ता लिन माग नेपाल पत्रकार महासंघले संसदमा दर्ता गरिएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गर्दै उक्त विधेयक तत्काल फिर्ता लिन माग...
काठमाडौँ (रासस) सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका...















