राष्ट्रिय

दरबार हत्याकाण्डको १८ वर्ष : रहश्य अझै गर्भमै

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड भएको १८ वर्ष बिते पनि त्यसको रहश्य अझै गर्भमै छ । नेपालको इतिहासमा ‘कालरात्रि’का रूपमा चर्चित दरबार हत्याकाण्डसँग...

छुट्टाछुट्टै घटनामा दुई महिलाको ज्यान गयो

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको बुङदलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया...

शैक्षिक भ्रमणमा गएका दुई विद्यार्थीको डुबेर मृत्यु

खोटाङ / खोटाङ जिल्लाको लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।          शैक्षिक भ्रमणमा गएका...

प्रधानमन्त्रीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसदमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुवानडाँडामा निर्माण...

उपराष्ट्रपति स्वदेश फिर्ता 

काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।          त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र...

यार्सा टिप्न गएका तिनजनाको ज्यान गयो

डोल्पा (रासस) । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो...

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे

चितवन । त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ । गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, मोदीलाई रुद्राक्षको माला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन...

पूर्वी र मध्य भागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम...

बिपी राजमार्गमा स्वतन्त्र राष्ट्रिय अभियानको वृहत सफाई कार्यक्रम

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले बिपी राजमार्गमा बिहीबारदेखि वृहत सरसफाई कार्यक्रम शुरु गरेको छ । धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ५८ दशमलव ९ किमी सडक क्षेत्रमा एक साता सफाई कार्यक्रम शुरु गरिएको अभियानले जनाएको छ । वृहत सफाई कार्यक्रमको बिहीबार...