राष्ट्रिय
काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ ।...
चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो ।...
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद्...
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र...
काठमाडौँ । प्रदेश सभाले संविधानविपरीत लागू गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने ऐनको खारेजीको माग गदैै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता लोकेन्द्र ओलीले आज दायर गर्नुभएको रिट निवेदनमा संविधानको धारा...
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना विरुद्ध आईतबार किटानी जाहेरी परेको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध किटानी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पुर्याउन खोज्ने...
चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो । कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार...
चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन्...
चितवन । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय काठमाण्डौंबाट पक्राउ गरिएको हो भने कार्कीलाई तिलिङ्गेटार काठमाण्डौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी...















