राष्ट्रिय

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन
-न्युजभित्तो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । यस वर्ष हुने ४५...

निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने
-न्युजभित्तो

निजगढ । निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ । अवधारणाअनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र...

बङ्गलादेशका राष्ट्रपति हमिदद्वारा भक्तपुरका सम्पदाको अवलोकन
-न्युजभित्तो

भक्तपुर । चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव...

प्रा.डा. गोविन्द केसीद्वारा अनशन स्थगित
-न्युजभित्तो

डडेल्धुरा । वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो । डा. केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस...

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण : प्रचण्ड
-न्युजभित्तो

चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको...

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँमा
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो । विमानस्थलको...

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’
-न्युजभित्तो

अच्युत रेग्मी काठमाडौँ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको...

भारतीय विस्तारवाद विरुद्ध नेविसंघको प्रदर्शन, जलायो भारतले जारी गरेको नयाँ नक्सा
-न्युजभित्तो

चितवन । नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा गर्दै सो नक्सा जलाएको छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई आफ्नो नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित सो नक्सा जलाएको हो । भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या...

तनहुँको जङ्गलमा चितुवाको बिगबिगी, डेढ वर्षमा छ बालबालिकाले ज्यान गुमाए
-न्युजभित्तो

दमौली । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा...

आलम प्रकरण : प्रत्यक्षदर्शीले फेर्न थाले बयान
-न्युजभित्तो

रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभा निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर...