राष्ट्रिय

बाँदरमुढे घटनाको १५ वर्ष : न्यायको पर्खाइमा पीडित
-न्युजभित्तो

चितवन । तत्कालिन माओवादीले माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई लक्षित गरी गराएको बिस्फोटले भएको नहसंहारको घाउ अझै निको हुन सकेको छैन । घटनाको १५ वर्ष पूरा हुँदासम्म न त दोषीलाई कारवाही भएको छ न त पीडितले न्याय नै पाउन...

तीन सय ३४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ६३४ पुग्यो
-न्युजभित्तो

काठमाण्डौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । यस्तै...

कुल कोरोना संक्रमित २३०० पुगे, मृत्कको संख्या नौ
-न्युजभित्तो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले...

दुई हजार नाघ्यो संक्रमितको संख्या, थप २८८ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाडौं । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् । योसँग नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

जोखिममा रहेका महिलाहरुका लागि छुट्टै निर्देशिका बनाई लागू गर्न सांसद रावलको माग
-न्युजभित्तो

काठमाण्डौं । कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिका कारण जोखिममा परेका महिलाहरुको लागि छुट्टै निर्देशिका बनाई लागू गर्न राष्ट्रिय सभा सदस्य (सांसद) दिलकुमारी रावल थापा (पार्वती) ले माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभामा बोल्दै रावलले जोखिममा...

थपिए १३ जना संक्रमित, संक्रमित संख्या १ हजार ८११ पुग्यो
-न्युजभित्तो

काठमाण्डौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८०० नाघेको छन् । आज सोमबार मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा...

संक्रमण उच्च दरमा फैलिएसँगै ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी
-न्युजभित्तो

काठमाडौँ । मुलुकमा कोभिड–१९ काको संक्रमण दर उच्च हुँदै गएपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलो मात्रामा स्वास्थ्य...

कोरोना संक्रमितको कुल संख्या १ हजार ७९८ पुग्यो, आज मात्रै थपिए २२६ जना
-न्युजभित्तो

काठमाडौं । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित संख्या एक हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।...

८२ जना कोरोना संक्रमित थपिए, सबै प्रदेश दुईका
-न्युजभित्तो

चितवन । कोरोना संक्रमण दर बढ्दै गएको छ । सोमबार प्रदेश नं. २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

बाँके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो
-न्युजभित्तो

नेपालगञ्ज । बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।  यससँगै घाईतेको संख्या २१ रहेको छ ।    नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको बस दुर्घटना,...