राजनीति

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त
-न्युजभित्तो

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः डा युवराज खतिवडा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । आज मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा जानुअघि प्रधानमन्त्री...

राष्ट्रिय सभाबाट बिदा भए अर्थमन्त्री खतिवडासहित १८ सांसद
-न्युजभित्तो

काठमाडौं । राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएका अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसद राष्ट्रिय सभाबाट आजदेखि बिदा हुनुभएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडा र निर्वाचित १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा हुनुभएको हो । दुईवर्षे कार्यकाल...

वामदेव र नारायणकाजीलाई मन्त्री बन्न संविधानले दिंदैन : पूर्व अर्थमन्त्री पाण्डे
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बामदेव गौतम र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न संविधानले नदिने बताउनु भएको छ । भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै...

गौतमलाई राष्ट्रियसभामा लाने विषयमा नेकपाका शीर्ष नेता विभाजित
-न्युजभित्तो

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय सार्वजनिक भएको...

राष्ट्रियसभामा युवराज खतिवडाको नाम सिफारिश भइसकेको छ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयले निर्णय लिनुअघि नै राष्ट्रियसभामा मनोनीतका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सचिवालयका सवै नेताहरुलाई राष्ट्रपतिबाट मनोनीति हुने...

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय, भत्कियो संविधान संशोधन कार्यदल
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले उपाध्यक्ष गौतमलाई...

एमसिसीमा अनावश्यक किचलो गरियो : राप्रपा अध्यक्ष थापा
-न्युजभित्तो

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आउनुभएका उहाँले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी...

निवर्तमान मन्त्री बाँस्कोटाबारे बोल्नु नपर्ने नेकपाको निष्कर्श
-न्युजभित्तो

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...

‘गुट उपगुटमा डुबेको काँग्रेसलाई बचाउन पनि महाधिवेशन आवश्यक’
-न्युजभित्तो

नेपालगञ्ज । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गुट र उपगुटमा डुबेको काँग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक...

एमसिसी परिमार्जनसहित अनुमोदन गरिन्छ : प्रचण्ड
"प्रधानमन्त्रीले एमसिसी परिमार्जन बारे अमेरिकी सरकारसँग कुरा गरिसक्नुभएको खुलासा "
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो ।...