राजनीति

मन्त्रिपरिषदको निर्णय : संसद अधिवेशन जेठ ९ मा, धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने (के छ संविधानमा ?)
-न्युजभित्तो

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय...

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित, गृहमन्त्री बादल पराजित
-न्युजभित्तो

हेटौंडा, ६ जेठ । राष्ट्रियसभा सदस्यमा कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच...

माधव नेपाल पक्ष पार्टीमा बस्न नचाहेको आशंका छ : एमाले
-न्युजभित्तो

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ । आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा...

उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्धका गतिविधिप्रति एमाले गम्भीर
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं...

राष्ट्रियसभा निर्वाचनमा मतदान सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । वामती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्प १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभा...

गृहमन्त्री बादलको विपक्षमा मतदान गर्नेलाई एमालेले माफी नदिने
-न्युजभित्तो

काठमाडौं,६ जेठ । नेकपा एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध मतदान नगर्नेहरुलाई माफी नदिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका थापाको विरुद्ध मतदान गर्नेहरुलाई क्षमा नदिने निर्णय गरेको...

सर्वोच्चको आदेश : ७ जना गैरसांसद मन्त्रीलाई काम गर्न रोक
-न्युजभित्तो

काठमाडौं,६ जेठ। सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह,...

नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण
-न्युजभित्तो

गण्डकी, ६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उहाँले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो...

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह
-न्युजभित्तो

मकवानपुर ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ । उहाँले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय,...

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न कांग्रेसको माग
-न्युजभित्तो

काठमाडौं,६ जेठ  । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ । कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको...