राजनीति

विपक्षी गठबन्धनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा के छ?
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको विपक्षी गठबन्धनको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता...

ओलीले बोलाए स्थायी कमिटी बैठक, १२ जना माथि कारवाही हुन सक्ने!
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ। प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। साँझ पाँच बजे बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षका १२ जनालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ। स्पष्टीकरण सोधिएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल,...

प्रतिनिधिसभा विघटनबारे सुनुवाइको सुरुमै संवैधानिक इजलासका न्यायाधीशमाथि नै प्रश्न उठाइयो
-न्युजभित्तो

काठमाडौं,१६ जेठ। प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ । शुक्रबार सुनुवाइको समय सकिएर हेर्दाहेर्दैमा स्थगित भएको सुनुवाइ आइतबार पुनः सुचारु भएको हो । सिधै संवैधानिक इजलासमा सुनुवाइ गरिएका ११ र...

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सरकारविरुद्ध रणनीति बनाउन बैठक चलिरहेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको...

तोकिएकै समयमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारलाई काम गर्न नदिइएपछि समयअगावै निर्वाचनमा जानुपरेको बताउनुभएको । प्रधानमन्त्री ओलीले तोकिएको...

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै
-न्युजभित्तो

काठमाण्डौं, १५ जेठ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न...

आज ४ बजे बजेट सार्वजनिक हुने
-न्युजभित्तो

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक...

माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो : पार्वत गुरुङ, प्रवक्ता, नेपाल सरकार
-न्युजभित्तो

काठमाण्डौं, १४ जेठ । यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ । राज्यको ध्यान महामारी नियन्त्रण...

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री एमालेबाट निष्कासित, चार मन्त्री र राज्यमन्त्रीले लिए शपथ
-न्युजभित्तो

धनगढी, १४ जेठ । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन्...

प्रधानमन्त्रीले गर्नुभएको राष्ट्रका नाममा सम्बोधनमा के छ ? (सम्बोधनको पूर्ण विवरण)
-न्युजभित्तो

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ।...