राजनीति

प्रधानमन्त्री ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको नेता श्रेष्ठको आरोप
-न्युजभित्तो

काठमाडौं,२१ असार । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र...

साउनबाट कोरोना प्रभावित उद्योग व्यवसायलाई राहत दिने सरकारको तयारी ,
-न्युजभित्तो

काठमाडौँ, २१ असार । सरकारले कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन साउनबाटै राहत तथा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएको राहत तथा सहुलियत साउन लाग्ने वित्तिकै दिने गरी आफूहरूले तयारी गरिरहेको बताएका...

प्रतिनिधिसभा विघटनबारे जवाफी बहस शुरु
-न्युजभित्तो

काठमाडौँ, २१ असार  । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गर्नुभएको छ । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसक्नुभएको छ ।...

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै
-न्युजभित्तो

मकवानपुर,२१ असार । वाग्मती प्रदेशसभाको हिजो अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश आज असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको हिजो बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको...

नेपालसहित २३ सांसदको हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको अल्टिमेटम आज सकिँदै
-न्युजभित्तो

काठमाडौं, २१ असार । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ जना सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते...

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

गण्डकी, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस्...

५७२ घरपरिवारलाई अस्थायी बसोबास
-न्युजभित्तो

काठमााडौं २० असार । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मनसुनजन्य विपद्का घटनाबाट पीडितको खोज तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्रको समन्वयात्मक परिचालन गरिएको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्का घटनाको क्षति, खोज, उद्धार, राहत...

राणाको प्रश्नःअदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?
-न्युजभित्तो

काठमाडौं, २० असार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गर्नुभएको छ । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक...

ओलीको नेपाललाई प्रस्ताब संयुक्त वक्तव्य निकालौ
-न्युजभित्तो

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता...

एमाले एकता मिलाउन दोस्रो तहका नेताको सक्रियता
-न्युजभित्तो

काठमाडौं, २० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् । दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका...