राजनीति

रेशम र रन्जिता पक्षबीच पार्टीको बैठकमा कुटाकुट
-न्युजभित्तो

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था...

मेडिकल सामान आपूर्तिकर्तासहित स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर
-न्युजभित्तो

काठमाडौँ, १८ चैत । अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा...

पौडेललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-न्युजभित्तो

काठमाडौँ, १८ चैत । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका...

प्रतिनिधिसभा बैठक सुरु, संसदीय छानबिन समिति गठनको माग
-न्युजभित्तो

काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी...

गृहमन्त्रीले मलाई तस्करको फोटो सार्वजनिक नगर्न भनेर खबर पठाउनुभयो- दुर्गा प्रसाईं
-न्युजभित्तो

काठमाडौँ, १८ चैत । गृहमन्त्री रवि लामिछानेले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ रहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले गृहमन्त्री रविलाई प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर...

विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १८ चैत । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा...

अधिवेशनमा वृद्धवृद्धाहरुलाई सम्मान
-न्युजभित्तो

माडी १७ चैत। नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगरपालिका वडा नं ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन एवम् वृद्धवृद्धा सम्मान कार्यक्रम शनिवार माडी ६ स्थित पुष्प-मदन स्मृति वाटिकामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय...

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास
-न्युजभित्तो

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय तहलाई आवश्यकपर्ने...

चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन
-न्युजभित्तो

चितवन, १६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियोः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

हेटौँडा, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै...