राजनीति

‘अनुचित लेनदेनमा सङ्लग्नलाई कानुन बमोजिम कारबाही हुन्छ’
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा...

युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो...

‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताउनुभयो । एमाले पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले विभिन्न...

प्रेस चौतरी नेपालको महाधिवेशन सर्‍यो, चैत १०-१२ गते विराटनगरमा
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान...

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी...

साहित्य परिवर्तनको सम्वाहक होः सञ्चारमन्त्री गुरूङ
-न्युजभित्तो

गण्डकी, १५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो । भूपि...

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहनुभएकी उहाँले जेनेभामा रहेका विभिन्न देशका राजदूत...

‘सिड’ समितिको सुझाव कार्यान्वयन गर्न सरकार तयार छ: मन्त्री सुडी
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) समितिले दिएको सुझाव कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको छ । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना...

बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु: प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् । विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे...

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो: अध्यक्ष दाहाल
-न्युजभित्तो

बेलबारी (मोरङ), १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताउनुभएको छ । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । ‘जनतासँग माओवादी तराई...