अर्थ / बाणिज्य
कर्णाली, ४ जेठ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने...
काठमाडौं,४ जेठ । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो...
काठमाडौँ, ३ जेठ । आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८००...
काठमाडौँ,२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको...
काठमाडौं,२ जेठ। चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको...
चितवन, १ जेठ । नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन हुनु भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी...
काठमाडौँ, ३१ वैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी...
रुकुम (पूर्व),२९ वैशाख । रुकुम–पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् । यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन...
भरतपुर, २८ वैशाख । केटीबी एड्भटाईजिङ्ग एजेन्सीले प्रकाशित गरेको कोभिड १९ विशेष विजनेश म्यागाजिनको आज डिजिटल प्रविधि मार्फत विमोचन गरिएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जुम मार्फत् पुस्तकको...
चितवन, २७ वैशाख । केटीबी एड्भरटाईजिङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा लि चितवनद्वारा प्रकाशित कोभिड– १९ बिशेष “एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन हुने भएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...











