अर्थ / बाणिज्य

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
-न्युजभित्तो

तनहुँ,: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८र७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो...

ललितपुर महानगरका बहुमत कार्यपालिका र नगर सभा सदस्यद्वारा बजेट कार्यक्रम बहिस्कार
-न्युजभित्तो

reकाठमाडौं ; ललितपुर महानगरपालिकाको बजेट कार्यक्रममा विवाद देखिएको छ । आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगर सभा सदस्यहरु आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगर सभा सदस्य नगरसभामा सहभागी...

सुनको भाउ थप २०० रुपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार...

माडीका मेयर ठाकुर ढकालको मनपरी : नियम मिच्दै खेतीयोग्य जग्गा प्लटिङ र भाडामा
-न्युजभित्तो

प्रतिमा सिलवाल, खोजपत्रकारिता केन्द्रका लागि माडी (चितवन), १० असार ।  सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले ऐन, नियम र जनमतको धज्जी उडाइरहेका छन्। १८ जेठ...

कृषि र पर्यटनलाई प्राथमिकता दिदै देवघाट गाउँपालिका
-न्युजभित्तो

नवलपुरः देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो...

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, गरिबी निवारण र चेपाङ उत्थानमा केन्द्रीत राप्ती नगरपालिकाको बजेट
-न्युजभित्तो

राप्ती (चितवन), १० असार । राप्ती नगरपालिकाले पूर्वाधार विकाससँगै महिला, बालबालिका, विपन्न, कृषि र चेपाङ समुदायको उत्थानमा बजेट केन्द्रीत गरेको छ । नगरपालिकाले शिक्षा र गरिबी निवारणलाई महत्व दिएको हो । नगरपालिकाले हालै सार्वजनिक गरेको बेटमा नगर क्षेत्रका चेपाङ छात्रालाई...

एक अर्व ३३ लाख विगो सहित शर्मा बिरुद्ध मुद्धा दायर
-न्युजभित्तो

काठमााडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज दायर गरेको...

३ सय रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, ९ असार । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो । गत मंगलबार प्रतितोला ६००...

चितवनमा निजी सवारी जोर विजोर, पसल हप्ताको तीन दिन सञ्चालन गर्न पाइने, के खुल्ने के नखुल्ने ?
-न्युजभित्तो

चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै निजी सवारी साधन जोडर विजोर सञ्चालन गर्न पाईने व्यवस्था गरेको छ । प्रशासनद्वारा आज जारी निषेधाज्ञामा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका निजी सवारी...

चितवनको लकडाउन केही खुकुलो बनाउँदै असार १७ गतेसम्म लम्बियो
-न्युजभित्तो

चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १७ गतेसम्मका लागि लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञा असार १७ गतेसम्मलाई निरन्तरता दिनुभएको हो । ...