अर्थ / बाणिज्य

युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर
-न्युजभित्तो

पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ । युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख...

जाजरकोटका स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख
-न्युजभित्तो

जाजरकोट, १३ भदौ । यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो । छेडागाडले रु एक...

असर पर्नेलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर
-न्युजभित्तो

त्रिशूली, १२ भदौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।   कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष...

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न विप्लव नेतृत्वको नेकपाको चेतावनी
-न्युजभित्तो

चितवन, १० भदौ । भरतपुर महानगरपालिका वडा नम्वर ३ लायन्सचोकमा भरतपुर महानगरपालिकाले निजी क्षेत्रलाई दिएको भरतपुर मेट्रो प्लाजा निमार्ण कार्य अगाडि नबढाउन विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटाले आज एक विज्ञप्ति...

आज पनि घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १० भदौ  । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार...

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
-न्युजभित्तो

काठमाडौं,९ भदौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा...

भोलिदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्ने !
-न्युजभित्तो

काठमाडौं,८ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८...

घट्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ,६ भदौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको...

एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो
-न्युजभित्तो

काठमाडौं,४ भदौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो । गत शुक्रबार ८९...

सुनचाँदीको मूल्य घट्यो
-न्युजभित्तो

काठमाडौं,३ साउन । बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो । गत बुधबार बजारमा सुन प्रतितोला...