अर्थ / बाणिज्य

सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्ने
-न्युजभित्तो

काठमाडौं,२५ असार । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका...

सुनको भाउ ९२ हजार ४०० पुग्यो
-न्युजभित्तो

काठमाडौं,२५ असार । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२...

१०० रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौँ, २४ असार । सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा...

सुनको भाउ आज पनि बढ्यो
-न्युजभित्तो

काडमाडौं,२३  असार। सुनको मूल्य आज पनि वृद्धि भएको छ । छापावाल सुन आज ४ सय बढ्दै प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ । हिजो पनि तोलामा ३ सय रुपैयाँ बढेको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार...

सुनको भाउ सामान्य बढ्यो
-न्युजभित्तो

काठमाडौं,२२ असार । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ । छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो ९१ हजार ५ सय थियो ।   सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार...

साउनबाट कोरोना प्रभावित उद्योग व्यवसायलाई राहत दिने सरकारको तयारी ,
-न्युजभित्तो

काठमाडौँ, २१ असार । सरकारले कोरोनाको मारमा परेका उद्योग व्यवसायलाई पुनर्जीवन दिन साउनबाटै राहत तथा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएको राहत तथा सहुलियत साउन लाग्ने वित्तिकै दिने गरी आफूहरूले तयारी गरिरहेको बताएका...

सोमबार सुनचाँदीको मूल्य स्थिर
-न्युजभित्तो

काठमाडौँ,२१ असार । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको...

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन
-न्युजभित्तो

काठमाडौंः मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो...

रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति
-न्युजभित्तो

काठमाडौँ, १९ असार । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५०...

दुई वर्ष मुनिका बच्चा छाडेर बिदेश जान अनुमति नदिइने
-न्युजभित्तो

चितवनः रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण...