अर्थ / बाणिज्य

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वंैकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस...

एशियन कंक्रिटोको ‘मोज्याक’ टायलको प्रयोग बढ्दो
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ३० भदौ । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग...

सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्यो
-न्युजभित्तो

काठमाडौं, ३० भदौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ...

सुस्तायो शेयर बजार, नेप्से परिसूचसँगै कारोबार रकम पनि घट्यो
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार कबिर ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार...

घट्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ,२७ भदौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार...

सुरु भयो डाक्टर प्रमोदको ठिमुरा रिसोर्ट
-न्युजभित्तो

चितवन, २४ भदौ । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली...

कामना सेवा विकास बैंकको आयोजनामा खुल्ला रक्तदान
-न्युजभित्तो

चितवन १९ भदौ । कामना सेवा विकास बैंक नारायणगढ शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बैंकको लायन्स चोक शाखाको परिषरमा बैंकका कर्मचारी र अन्य गरी ६३ जनाले रक्तदान गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत...

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व
-न्युजभित्तो

मनाङ, १७ भदौै । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०ले...

९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण
-न्युजभित्तो

लमजुङ, १६ भदौ । यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान...

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार
-न्युजभित्तो

काठमाडौं, १५ भदौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य अंकले गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल...