अर्थ / बाणिज्य
काठमाडौँ, ४ मंसिर । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल...
चितवन, ३ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहाको बाघमारामा रहेको होटल जंगल क्राउनले लगानी थप गरी चारतारे लक्जरी होटल बनाउने भएको छ । होटलले नयाँ भवन थप गरेर चार तारे लक्जरी होटल बनाउन लागेको हो । सौराहाकै स्तरीय होटलको रुपमा...
काठमाडौँ, २९ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन २२०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । हिजो...
काठमाडौँ, २७ कात्तिक । स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६००...
काठमाडौँ, २६ कात्तिक । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख...
काठमाडौँ, २३ कात्तिक । नेपाली बजारमा सुन मूल्य २ हजारले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन आज (शुक्रबार) फेरि २ हजार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४...
काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा...
काठमाडौँ, २० कात्तिक । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४०...
काठमाडौँ, १४ कात्तिक । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुनको...
चितवन, १२ कात्तिक । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आज...











