अर्थ / बाणिज्य
चितवन, २० पुस । चितवनका सात पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन, कृषि, उद्योग, फोहार मैला व्यवस्थापनमा मिलेर काम गर्ने भएका छन् । कालिका नगरपालिकाले आज आयोजना गरेको दोस्रो समन्वयात्मक बैठकमा जिल्लाका सात पालिका र छिमेकी जिल्लाका पालिकासमेत विकासमा समन्वय गर्दै...
काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै...
काठमाडौैँ, १८ पुस । बैंङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म...
काठमाडौँ, १८ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार...
काठमाडौँ, १७ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार...
काठमाडौँ, १६ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम...
चितवन, १६ पुस । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपाली कृषि क्षेत्रलाई लक्षित गर्दै महिन्द्रा युवो टेक प्लस सिरिज अन्तर्गतका ट्याक्टर मोडेलहरू बजारमा उपलब्ध गराएको छ । क्षेत्रपुरको दियालो फुडल्याण्डमा मंगलबार आयोजित ग्राहक भेटघाट तथा अनावरण कार्यक्रममा युवो टेक प्लसको...
काँक्रेविहार (सुर्खेत), १५ पुस । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ । कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा...
चितवन, १५ पुस । फुटबल चितवन क्लव (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा पर्नु भएको छ। सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत हुनुहुन्छ । युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट रास्वपाको सूचिमा पर्नुभएको...
चितवन, १५ पुस । १३ औं राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रम गर्दै चितवनमा मनाईने भएको छ । नेपालमा आधुनिक कुखुरा पालन शुरु भएको दिन पुस १७ गते पोल्ट्री व्यवसायीहरुले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गरेर दिवस मनाउन लागेका हुन्...















