अर्थ / बाणिज्य

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी
-न्युजभित्तो

चितवन, २२ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतले हराउँदै सुवेदी संघको ५९औं साधारण तथा अधिवेशनबाट अध्यक्ष पदमा विजयी भएका हुन् । सुवेदीले एक हजार ४८४ मत ल्याउँदा...

उद्योग बाणिज्य संघ चितवनका प्लानर चिरञ्जीवी सुवेदीः जसले जिल्लाभर फैलाए संघ
-न्युजभित्तो

चितवन, २० पुस । उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् । ‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
-न्युजभित्तो

काठमाडौँ, २० पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज...

चितवनका पालिकाहरुले रिङरोडदेखि शिक्षा, पर्यटन र कृषिसम्म मिलेर काम गर्ने
-न्युजभित्तो

चितवन, २० पुस । चितवनका सात पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन, कृषि, उद्योग, फोहार मैला व्यवस्थापनमा मिलेर काम गर्ने भएका छन् । कालिका नगरपालिकाले आज आयोजना गरेको दोस्रो समन्वयात्मक बैठकमा जिल्लाका सात पालिका र छिमेकी जिल्लाका पालिकासमेत विकासमा समन्वय गर्दै...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
-न्युजभित्तो

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै...

बैङ्क तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी
-न्युजभित्तो

काठमाडौैँ, १८ पुस । बैंङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार...

सुनचाँदीको मूल्य घट्यो
-न्युजभित्तो

काठमाडौँ, १७ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार...

सुनचाँदीको मूल्य घट्यो
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम...

किसानमैत्री र बहुउपयोगी महिन्द्राको ‘युवो टेक प्लस’ ट्याक्टर बजारमा
-न्युजभित्तो

चितवन, १६ पुस । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपाली कृषि क्षेत्रलाई लक्षित गर्दै महिन्द्रा युवो टेक प्लस सिरिज अन्तर्गतका ट्याक्टर मोडेलहरू बजारमा उपलब्ध गराएको छ । क्षेत्रपुरको दियालो फुडल्याण्डमा मंगलबार आयोजित ग्राहक भेटघाट तथा अनावरण कार्यक्रममा युवो टेक प्लसको...