अर्थ / बाणिज्य
काठमाण्डौं, ८ चैत । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका...
काठमाडौँ, ६ चैत । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन नेपाल सरकार...
नारायण अधिकारी चितवन, ५ चैत । युवा व्यवसायी राजन गौतमले बुबाको व्यवसायमा बाल्यकालदेखि साथ दिँदै आउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका गौतम अहिले पनि बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गर्दै अगाडि बढ्नुभएको छ । बुबा नारायणप्रसाद गौतमले विसं...
काठमाडौं, ४ चैत । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले...
काठमाण्डौं, ३ चैत । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । नयाँ...
काठमाडौं, ३ चैत। कोरोना पछि सुधार देखिएको चालु खाता पुनः घट्न थालेको छ । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा...
काठमाडौं,३ चैत। मंगलबार ५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएाको छ । यो दिन जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीन लाईफ हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । पाँच...
काठमाडौं, ३ चैत। नेपाल राष्ट्र बैंकले आइक्याश प्रा.लि. लाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ अनुसार ‘आइक्याश प्रा.लि. ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी...
काठमाडौं, ३ चैत ।१३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार...
भरतपुर, ३ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैँकले भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिम चोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बीच बैँकका अध्यक्ष...
















