समाज

विद्युत् छ: पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन
-न्युजभित्तो

कञ्चनपुर, २६ मंसिर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत् शक्ति ९भोल्टेज० कम हुँदा एक दशकदेखि विद्युत् सेवा...

तनहुँ कारागारमा पानीको अभाव
-न्युजभित्तो

तनहुँ, २६ मंसिर । जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी...

हेटौंडामा भोलि ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ हुँदै
-न्युजभित्तो

हेटौंडा, २५ मंसिर । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले भोलि (मंगलबार) ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ कार्यक्रम आयोजना गरेको छ । एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमा विहान १० बजेदेखि अपरान्ह ३...

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर
-न्युजभित्तो

बागलुङ, २५ मंसिर । बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको...

मन्त्री बस्नेतले भने- चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ
-न्युजभित्तो

चितवन, २५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य...

विशाल महादेवको मूर्ति निर्माणपछि फेरियो पुम्दीकोटको परिचय
-न्युजभित्तो

कास्की, २५ मंसिर । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक...

आज बालाचतुर्दशी, शतबीज छर्ने भक्तजनको भीड
-न्युजभित्तो

चितवन, २५ मङ्सिर । आज बालाचतुर्दशीको दिन देवघाटधाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिले यसबर्ष शतबीज छर्न आइतबारदेखि नै ठूलो संख्यामा भक्तजन देवघाट आएको जनाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर...

सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ देवघाट, करोडौँको सुन्तलाले पाएन बजार
-न्युजभित्तो

डुम्रे, २४ मंसिर । तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै
-न्युजभित्तो

चितवन, २४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो । विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट...

लमजुङमा सामूहिक भोज खाएका १ जनाको मृत्यु, २९ जना बिरामी
-न्युजभित्तो

लमजुङ, २४ मंसिर । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको...