समाज
काठमाडौं, ३ माघ । नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले केहीलाई पक्राउ गरेको हो । महँगो ब्रान्डका बोतलमा नक्कली...
बारा, ३ माघ । प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले बिनको परिवारलाई १ लाख २५ हजार आर्थिक सहयोग गरेका हुन् । मन्त्री यादवले मधेश...
काठमाडौं, ३ माघ । इरानी मिसाइल आक्रमणमा परेर दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले उल्लेख गरेको छ । इरानको पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बालुचिस्तानको पाकिस्तान इरान सीमा क्षेत्रमा मिसाइल हमला गरेको थियो । बीबीसीका अनुसार मंगलबारको इरानी सिमाइल हमलामा परेर दुई...
चितवन, २ माघ। नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का...
चितवन, २ माघ । माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । नगरभित्र रहेका गाईभँसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन...
चितवन, २ माघ । भरतपुर महानगरपालिका–१५ मा रहेको अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी हुदा सोमबार एक जनाको मृत्यु भएको छ । कम्पनीको क्वाटरभित्र बस्ने कामदारको आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा आगलागी भएर मृत्यु भएको हो...
नवलपरासी, १ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा थोरै...
चितवन, १ माघ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् । यो निकुञ्ज वन्यजन्तुको जनजीवन अवलोकनका...
काठमाडौं, १ माघ । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । यद्यपि पहिरो पन्छाएर बिहान ९...
ब्राजिल, १ माघ । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास,...












