सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ललितपुरको इमाडोलस्थित एउटा घरमा २ बालबालिका मृत फेला


  •    न्युजभित्तो/२८ माघ २०८०, आईतवार ११:१७ 
  • काठमाडौं, २८ माघ । ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। ती बालबालिकाकी आमा भने ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।

    शनिबार अपराह्न ४स्३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबा ३६ वर्षीष रबिना महर्जनले हाम फालेकी थिइन्। ४ तलाबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थाम थिए।

    रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए। ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी रबिनाको भने उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

    बच्चाहरुको के कारण मृत्यु भयो भन्ने खुलि नसकेको जिल्ला प्रहरी परिसर ललितुरका एसएसपी शेखर खनालले बताए। आमाले हाम फाल्नुको कारण पनि खुलेको छैन।

    उक्त घटना भएका बेला रबिनाका श्रीमान् भने घरमा नभएका पाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.