समाज

विद्यालय परिसरमै च्याउ र तरकारीखेतीः पढ्दै कमाउँदै विद्यार्थी
-न्युजभित्तो

म्याग्दी, २७ फागुन । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित...

महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण
-न्युजभित्तो

झापा, २५ फागुन । नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ । झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको...

गाडिएको अवस्थामा बालकको शव निकालियो, बुवाआमा पक्राउ
-न्युजभित्तो

पर्सा, २५ फागुन । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा...

दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु, ४ घाइते
-न्युजभित्तो

रुपन्देही, २५ फागुन । दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका हुन् । लुम्बिनीबाट सूर्यपुरातर्फ जाँदै गरेको लु ८७...

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
-न्युजभित्तो

काठमाडौं, २५ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५...

ज्योतिषी पण्डित पाठक पञ्चकोटमा कमलनयनाचार्यबाट सम्मानित
-न्युजभित्तो

बागलुङ । ज्योतिषी एवं पण्डित विष्णुप्रसाद पाठक बागलुङ जिल्लाको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका क्रममा पञ्चकोटमा सम्मानित हुनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटका परिकल्पनाकार एवं संस्थापक तथा ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पाठकलाई सम्मान प्रदान गर्नुभएको थियो । नेपालमा...

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना
-न्युजभित्तो

काठमाण्डौं, २४ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना...

सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती
-न्युजभित्तो

पर्वत, २४ फागुन । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०÷२२ वर्षे...

मुग्लिन–पोखरा सडक विस्तार दमौलीका ५० घरधनीले बुझे मुआब्जा
-न्युजभित्तो

तनहुँ, २४ फागुन । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन्...

बाँकेमा चिर्पटले हानेर एकको हत्या
-न्युजभित्तो

जानकी बाँके, २४ फागुन । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी...