समाज

खोजीको माग गर्दै रुसी सेनामा भर्ना भएकाको परिवार
-न्युजभित्तो

तनहुँ, २८ फागुन । भ्रमण भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन...

बालश्रमको कारण बन्दै गरिबी र पारिवारिक विखण्डन
-न्युजभित्तो

काठमाडौँ, २८ फागुन । कामको खोजीमा बाबुआमासँगै रौतहटबाट काठमाडौँ आई बस्दै आएका १५ वर्षीय श्रीकृष्ण साह नाम परिवर्तन कहिलेकाहीँ विद्यालय पोसाककै निर्माणका काममा भेटिन्छन् । बिदाका दिनमा त बिहानदेखि बेलुकासम्म काममा खट्छन् । अभिभावकको चाहना भन्दा पनि बाध्यताले उनी...

‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनुहुँदैन ’ – अभिनेता आचार्य
-न्युजभित्तो

काठमाडौँ,२८ फागुन । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह...

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गरिँदै
-न्युजभित्तो

नुवाकोट, २८ फागुन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा...

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
-न्युजभित्तो

गुल्मी, २८ फागुन । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र...

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकको ठक्करबाट तीन जना घाइते
-न्युजभित्तो

चितवन, २८ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी प्रहरी चेकपोष्ट नजिक यात्रुबहाक बसलाई मिनि ट्रकले ठक्कर दिएको छ ।आज बिहान ८ः४० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९७०६ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना ७...

केराको बोटमा रोग लागेपछि किसान चिन्तित
-न्युजभित्तो

उदयपुर, २७ फागुन । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न...

अनलाइन हिंसाको मारमा महिला र बालबालिका
-न्युजभित्तो

काठमाडौँ, २७ फागुन । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक...

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
-न्युजभित्तो

चितवन, २७ फागुन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले...

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २७ फागुन । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो (शनिबार) १२ः४३ बजे सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा परी...