समाज

चुरेमा चिउरी रोप्न फेरि दाता खोज्दै सरकार
-न्युजभित्तो

काठमाडौं, ५ पुस । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्न सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको...

हात्तीको आक्रम्णबाट माउते घाइते, चितवनमा उपचार हुँदै
-न्युजभित्तो

चितवन, ४ पुस । पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउते घाइते भएका छन् । निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट माउते सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन् । मकमवानपुरको मनहरी गाउँपालिका–६...

मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले त्यस्तो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ...

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ० ले...

हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै
-न्युजभित्तो

गण्डकी, ४ पुस । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा...

विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेश दिने प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, ३ पुस । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विश्वविद्यालय टपर (उत्कृष्ट) लाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले यस्तो प्रस्ताव राखेका...

चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ३ पुस । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण...

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
-न्युजभित्तो

म्याग्दी, ३ पुस । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट...

‘विश्वविद्यालयको पाठ्यक्रम सङ्घीयताको ढाँचा अनुसार लैजानुपर्छ’
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २ पुस । मुलुक सङ्घीयतामा गएसँगै विश्वविद्यालयका पाठ्यक्रमलाई पनि सङ्घीयताको ढाँचा अनुसार लैजानुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ‘मधेश विश्वविद्यालय सङ्घीयता अध्ययन केन्द्र वीरगञ्ज’ले आज यहाँ आयोजना गरेको सङ्घीयता विषयमा अध्ययन, अध्यापन र अनुसन्धान सम्बन्धित छलफल तथा...