समाज

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-न्युजभित्तो

बागलुङ, २५ पुस । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो...

प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न
-न्युजभित्तो

तनहुँ, २४ पुस । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो । संस्थाले अकस्मात् आगोले पोले, करेन्ट लागे, बेहोस...

नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय
-न्युजभित्तो

गण्डकी, २४ पुस । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो । नयाँ छात्रावास भवन एक सय विद्यार्थी...

बाक्लो हुस्सुले चिप्लो भएपछि बुटवल-नारायणगढ सडक बन्द
-न्युजभित्तो

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ पुस । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी...

४१ वटा गोही राप्तीमा छोडियो
-न्युजभित्तो

चितवन, २४ पुस । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार...

मोरङमा हात्तीले तीन घर भत्कायो
-न्युजभित्तो

मोरङ, २४ पुस । मोरङमा जंगली हात्तीले ३ घर भत्काएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा जंगली हात्तीले तीनवटा घर भत्काएको हो । आज (बुधबार) बिहान जंगलबाट बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको...

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २४ पुस । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन...

काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), २४ पुस । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी...

चितवनमा तोरीखेती बढ्यो
-न्युजभित्तो

चितवन, २४ पुस । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि...

ड्युटी गर्दा बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु
-न्युजभित्तो

धनगढी, २४ पुस । डोटीमा ड्युटी गर्दागर्दै बेहास् भएर ढलेका प्रहरी कर्मचारीको मृत्यु भएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका- ५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको मृत्यु भएको हो। ड्युटीमा रहेका उनी एक्कासि छाती दुख्यो भन्दै...