समाज

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), २६ पुस । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही...

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
-न्युजभित्तो

गाईघाट (उदयपुर) २६ पुस । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका...

गुल्मीमा सुन्तला उत्पादन बढ्यो
-न्युजभित्तो

गुल्मी, २६ पुस । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य...

दक्षिण भारतीय मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २५ पुस । दक्षिण भारतीय मन्दिरमा भागदौडामा परेर ६ जनाको मृत्यु भएको छ । दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपती सहरको भेनकातेश्वरा स्वामी मन्दिरमा भएको भागदौडमा परेर बुधबारको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । जर्मनीको विश्व...

निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
-न्युजभित्तो

चितवन, २५ पुस । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५०...

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
-न्युजभित्तो

चितवन, २५ पुस । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म...

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
-न्युजभित्तो

काठमाडौं, २५ पुस । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय...

रुकुमपूर्वमा जिप दुर्घटना, चार जना घाइते
-न्युजभित्तो

रुकुमकोट, २५ पुस । रुकुम पूर्व जिप दुर्घटना भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना भएको हो । पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप दुर्घटना...

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-न्युजभित्तो

तनहुँ, २५ पुस । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको...

देशभरको मौसम सफा रहने पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, २५ पुस । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ...