समाज
खोटाङ, २ माघ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान...
तनहुँ, २ माघ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक...
काठमाडौं, २ माघ । चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) को दिंगी काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल तीन हजार ६१४ परकम्प मापन गरिएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । यीमध्ये धेरैजसो परकम्प ३।० म्याग्निच्युडभन्दा कमका थिए । ४.९ म्याग्निच्युडको...
चितवन, १ माघ । यहाँको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ । माडी नगरपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ । तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य...
काठमाडौं, १ माघ । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित सडकमा अम्बिकेश्वरी यातायात प्रा.लि.को बसले मोटरसाइकललाई ठक्कर दिएको हो। घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ११५६ नं.को बसले रा ७...
बागमती, १ माघ । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय...
धरान (सुनसरी), १ माघ । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन...
काभ्रेपलाञ्चोक, १ माघ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ। जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा...
चितवन, १ माघ । स्टडी इन जापान, अष्ट्रेलिया र कोरियाका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले युरोपका लागि पनि हब बन्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र...
काठमाडौं, १ माघ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र...














