समाज

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
-न्युजभित्तो

पोखरा, ११ माघ । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको...

बाँकेमा पाटेबाघ मृत भेटियो
-न्युजभित्तो

जानकी (बाँके), ११ माघ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार...

ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौं, ११ माघ । ललितपुरको गोदावरीस्थित जंगलको आगलागी नियन्त्रणमा आएको छ। शुक्रबार बिहान साढे ५ बजेदेखि गोदावरी नगरपालिका९२ गोदामचौरस्थित विशंखुनारायण मन्दिर नजिकको जंगलमा आगो लागेको हो। डढेलो लागेपछि बिहानैदेखि प्रहरी र स्थानीयहरूले निभाउने प्रयास गरेका थिए। प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षकको कमाण्डमा...

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
-न्युजभित्तो

चितवन, ११ माघ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।  भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गर्नुभएको हो ।...

सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले...

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराइका धेरै भागमा हुस्सु लागेको जल...

कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
-न्युजभित्तो

मान्म (कालीकोट), ११ माघ । जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो । गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न...

चितवनमा व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै
-न्युजभित्तो

नारायणगढ (चितवन), १० माघ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न...

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
-न्युजभित्तो

चितवन, १० माघ । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन्...

बढ्न थाल्यो देशभरको तापक्रम
-न्युजभित्तो

काठमाडौं, १० माघ । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ। माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...