सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा


  •    न्युजभित्तो/११ माघ २०८१, शुक्रबार १४:३३ 
  • काठमाडौं, ११ माघ । ललितपुरको गोदावरीस्थित जंगलको आगलागी नियन्त्रणमा आएको छ।

    शुक्रबार बिहान साढे ५ बजेदेखि गोदावरी नगरपालिका९२ गोदामचौरस्थित विशंखुनारायण मन्दिर नजिकको जंगलमा आगो लागेको हो।

    डढेलो लागेपछि बिहानैदेखि प्रहरी र स्थानीयहरूले निभाउने प्रयास गरेका थिए।

    प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। ९ बजेतिर उक्त आगलागी नियन्त्रणमा आएको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। आगलागीबाट मानवीय क्षति नभएको डिएसपी चित्रबहादुर भट्टराईले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.