समाज

बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ
-न्युजभित्तो

झापा, २१ वैशाख । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी...

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-न्युजभित्तो

बरहथवा (सर्लाही), २१ वैशाख । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो । केन्द्रले बागवानीमा रहेको...

सहमतिपछि आवासीय चिकित्सक काममा फर्किए
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो ।  सहमतिअनुसार चिकित्सका शिक्षा आयोगको १६औँ...

कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
-न्युजभित्तो

भक्तपुर, २१ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क...

आज दिउँसो देशभर बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौ, २१ बैशाख । आज दिउँसो देशभर नै मौसम बदिली हुने देखिएको छ । मौसम पूर्वानुमानका अनुसार कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । ती स्थानहरूमा...

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक
-न्युजभित्तो

मुस्ताङ, २१ वेशाख । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका...

अण्डाको माग बढ्यो
-न्युजभित्तो

चितवन, २१ वैशाख । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै...

भद्रपुरमा रक्तसञ्चार सेवा सञ्चालनमा
-न्युजभित्तो

भद्रपुर (झापा), १९ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो । भौतिक मन्त्रालयअन्तर्गत...

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा...

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिनुभयो...