समाज

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको...

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग
-न्युजभित्तो

भरतपुर (चितवन), २७ जेठ । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित...

गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-न्युजभित्तो

गण्डकी, २७ जेठ । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७...

७२ जिल्लामा फैलियो डेङ्गी
-न्युजभित्तो

काठमाडौँ, २६ जेठ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक...

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-न्युजभित्तो

काठमाडौँ, २६ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन...

चितवनमा समर्थन मूल्यको आधा मूल्यमा पनि बिक्री गर्न कठिन चैते धान
-न्युजभित्तो

चितवन, २६ जेठ । राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पडरियाका लोकराज सिलवालले यस वर्ष २८ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए। धान बेचेर घरखर्च चलाउने सोचेका सिलवाल यतिखेर लागत मूल्य नउठेर चिन्तित छन्। ‘हामी किसानको आम्दानीको स्रोत नै यही...

बेगनासमा पौडी खेल्दा बेपत्ता, ३५ फिट गहिराइबाट निकालियो शव
-न्युजभित्तो

पोखरा, २६ जेठ । कास्कीको बेगनास तालमा बेपत्ता पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ । बेगनासमा पौडी खेल्नेक्रममा बेपत्ता भएका पुरूषको शव ३५ फिट गहिराइबाट निकालिएको हो । आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझकुनास्थित बेगनास तालमा पौडी खेल्न पुगेका गोरखा...

राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो
-न्युजभित्तो

चितवन, २६ जेठ । राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु...

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-न्युजभित्तो

पर्वत २६ जेठ । जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक मर्मत हुन नसक्दा जोखिमपूर्ण तवरमा यातायातका...

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’
-न्युजभित्तो

घोराही, (दाङ), २६ जेठ । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आउनुभएका उहाँको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको...