समाज

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-न्युजभित्तो

कञ्चनपुर, १७ असार । शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् । बस्दै...

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-न्युजभित्तो

चितवन, १७ असार । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको...

दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १७ असार । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौंलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध...

होली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना
-न्युजभित्तो

भरतपुर,  १६ असार । होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ । विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले...

डुबानमा परेको परिवारको उद्धार
-न्युजभित्तो

कञ्चनपुर, १६ असार । गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत...

इच्छाकामना गाउँपालिकाद्वारा ४५ चेपाङ् परिवारलाई घर
-न्युजभित्तो

चितवन, १६ असार । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिपन्न चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्का अनुसार रु ३ करोड १९ लाख ६३ हजार १२८...

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार
-न्युजभित्तो

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ । निर्देशक प्राडा शर्माले मन्त्री...

चितवनमा प्रविधिको प्रयोग गरी रोपाइँ गर्ने किसान बढ्दै
-न्युजभित्तो

चितवन, असार । राप्ती नगरपालिका–१ स्थित सिमराका नवराज पाण्डेलाई धान रोप्ने समयमा रोपाहार नपाएर हैरानी हुन्थ्यो । पछिल्ला वर्षमा पाण्डेले त्यस्तो हैरानी खेप्नुपरेको छैन । मेसिनले नै धान रोपिदिने भएपछि उहाँलाई धेरै सहज भएको छ । ‘मेसिनले धान रोप्न थालेको...

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ
-न्युजभित्तो

कञ्चनपुर, १६ असार । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८...

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु
-न्युजभित्तो

दमौली (तनहुँ), १६ असार । तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो । गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी विशेषज्ञ डा राजकुमार शाहलाई...