समाज

पानी परेपछि सुनसरीका किसान खुसी
-न्युजभित्तो

इनरुवा (सुनसरी), १९ साउन । लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो...

हलेसी दर्शन गरेर फर्कंदै गर्दा माइक्रोबस दुर्घटना, एकको मृत्यु
-न्युजभित्तो

खोटाङ, १९ साउन । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम(हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै...

सप्तकोशी नदीमा पानीको वहाव उच्च
-न्युजभित्तो

इनरुवा (सुनसरी), १९ साउन । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’
-न्युजभित्तो

भोजपुर, १९ साउन । भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो । भोजपुरको सबैभन्दा अग्लो यो झरनाको...

महाकालेश्वर शिव मन्दिरमा भक्तजन
-न्युजभित्तो

भरतपुर, १९ साउन । भरतपुर महानगरपालिका -१० स्थित महाकालेश्वर शिव मन्दिर परिसरमा भगवान् शिवलाई दूध बेलपत्र चढाउँदै भक्तजन । तस्बिरः कृष्ण आचार्य/रासस ...

भोजन लिपी स्वादले सिंहदरबारमा कोदोका परिकार पस्किने
-न्युजभित्तो

काठमाडौँ, १९ साउन । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ । नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको...

चितवनमा सूचीकृत नभएका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजात पेस गर्न निर्देशन
-न्युजभित्तो

भरतपुर, १९ साउन । चितवनका ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने संस्था (कन्सलटेन्सी)हरु जिल्ला प्रशासन कार्यालयमा अझै सूचीकृत भएका छैनन् । सूचीकृत नभएका कन्सलटेन्सीलाई तीन दिनभित्र कागजपत्र पेश गर्न निर्देशन दिँदै प्रशासनले सूचना जारी गरेको छ । सूचीकृत...

आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-न्युजभित्तो

काठमाडौँ, १९ साउन । साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र...

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
-न्युजभित्तो

धनुषाधाम, १९ साउन । मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट...

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १९ साउन । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत...