समाज

झापामा सयपत्री फूलको माग बढ्यो
-न्युजभित्तो

झापा, २८ असोज । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लागाइदिने...

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि
-न्युजभित्तो

काठमाडौँ, २८ असोज । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली अधिकारीले नेपाली...

दीपावली अघि कुम्हाल समुदायको व्यस्तता बढ्दै
-न्युजभित्तो

महोत्तरी, २८ असोज । चन्द्रमासले कात्तिक कृष्णपक्ष लागेसँगै मधेसका प्राचीन मिथिला क्षेत्रसहित महोत्तरीमा कुम्हाल समुदायको व्यस्तता बढेको छ । यसपक्षको अन्त्यमा पर्ने दिवाली (लक्ष्मीपूजा, दीपावली, तिहार, यमपञ्चक) र त्यसलगत्तै सुुरु हुने छठ पर्वमा माटाका भाँडाको माग बढ्ने भएकाले कुम्हाल...

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), २८ असोज । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उहाँले दसैँ, तिहारको समयमा मादल बनाउने गर्नुहुन्छ । नेपाली...

२३ लाख ८० हजार किसान सूचीकृत
-न्युजभित्तो

काठमाडौँ, २८ असोज । किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको...

सैन्य आधार तालिमको दीक्षान्त
-न्युजभित्तो

चितवन, २७ असोज । श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आज यहाँ सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा कमल बानियाको प्रमुख आतिथ्यतामा...

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’
-न्युजभित्तो

फिक्कल (इलाम), २७ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।  जोगमाई...

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल
-न्युजभित्तो

चितवन, २७ असोज । दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको...

खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु
-न्युजभित्तो

चन्द्रपुर(रौतहट) २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने...

टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु
-न्युजभित्तो

कटारी (उदयपुर), २७ असोज । उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...