समाज
भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ सकिएको छ । देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि गत मङ्सिर १३ देखि भरतपुर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको...
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर...
भरतपुर । देवघाटमा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञमा करिब एक करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । आवासीय सुविधासहितको कन्या गुरुकुल निर्माणका लागि सहयोगार्थ भरतपुर १२ प्रेरणा टोलमा आयोजित श्रीमद् भागवत महापुराण धनधान्याचल विराट...
हेटौंडा । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन । सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै...
काठमाडौँ । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न...
चितवन । चितवनबाट प्रकाशित हुने साप्ताहिक पत्रिकारहरुको संस्था “साप्ताहिक सञ्जाल नेपाल चितवन” को अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भरतपुरको आँपटारीमा सम्पन्न सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको...
चितवन । चितवन मेडिकल कलेजको कैलाशनगरस्थित कलेज परिसरमा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । तर उक्त घटनालाई विद्यार्थीहरुले फसाउन खोजेको आरोप लगाएका छन् । होस्टलभन्दा बाहिर कलेजको कम्पाउण्डभित्र उत्तरपूर्वी कर्नरमा भएको टेबुलटेनिक कोर्ट नजिक बेवारिसे अवस्थामा शनिबार दिउँसो पेस्तोल...
भोजपुर । भोजपुरमा एक महिला घरमा भएको रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२, कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को दुई लाख रुपैयाँ लिएर बेपत्ता भएकी हुन् । भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै...
चितवन । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी एकनारायण कोइरालाका अनुसार दिलबहादुरले छ वर्षीया...
काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिन खोज्ने होटलका सञ्चालक...
















