समाज

चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ
-न्युजभित्तो

धनगढी,२१ असार । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का सोमराज जोशी र धनगढी-५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक...

ढोरपाटनको प्रचारका लागि ‘मिडिया मिसन’
-न्युजभित्तो

बलेवा, २१ असार । पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो । पर्यटकीय...

निजी क्षेत्रसँग सहकार्य : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

गण्डकी, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उहाँले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस्...

काठमाडौँबाट नौ बालबालिकाको उद्धार
-न्युजभित्तो

सिमकोट, २१ असार । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला...

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
-न्युजभित्तो

ओखलढुङ्गा, २१ असार ।ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको...

अझै उठेन सुजिताको शव, घटनाबारे सुक्ष्म अध्ययन हुँदै
-न्युजभित्तो

चितवन, २१ असार । राप्ती नगरपालिका वडा नं. ३ निवासी २३ वर्षिया सुजिता भण्डारीको शव अझै उठेको छैन । प्रहरीले सुक्ष्म अध्ययनका लागि शव नउठाएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे...

राप्तीको सामुदायिक वनमा युवतीको शव फेला
-न्युजभित्तो

चितवन, २० असार । जिल्लाको राप्ती नगरपालिकास्थित सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ । ब्रम्हस्थानी सामुदायीक वनमा आज आइतबार साँझ युवतीको शव फेला परेको हो । उक्त शव कस्को हो भन्ने एकिन भने हुन सकेको छैन । विगत...

ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु, तीन घाईते
-न्युजभित्तो

चितवन, २० असार । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित पानीटंकी ओरालोमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको...

कोरोना खोप भन्दा अघि वढ्योः विश्वस्वास्थ्य संगठन
-न्युजभित्तो

काठमाडौंः कोरोना भाइरसको डेल्टा भेरियन्ट हाल ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओका निर्देशक डा टेड्रोस...

जीप दुर्घटनाः तीनको मृत्यु, ११ घाइते
-न्युजभित्तो

बैतडीः सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही...