समाज

द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा
-न्युजभित्तो

चितवन,२० साउन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च...

प्रहरी प्रधान कार्यालयको प्रस्ताबः प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधा देउ
-न्युजभित्तो

काठमाडौं, २० साउन । नेपाल प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधाको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । यसका लागि विभिन्न तीन तहमा बढुवा र अन्य सेवा सुविधा बढाउन माग गरिएको हो । नेपाल प्रहरीले माग गरेको सुविधा नेपाली सेना र...

कैलालीमा सशस्त्र प्रहरी जवान कार्यालय परिसरभित्र मृत फेला
-न्युजभित्तो

धनगढी,२० साउन । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा...

भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण
-न्युजभित्तो

वाग्मती, २० साउन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको...

साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने
-न्युजभित्तो

काठमाडौँ, २० साउन । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी...

तीन हजार शरणार्थीलाई कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

दमक, २० साउन । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो...

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी
-न्युजभित्तो

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको...

झोलुङ्गे पुलको जिल्ला बागलुङमा थपिए २८ नयाँ झोलुङ्गे पुल
-न्युजभित्तो

बागलुङ, १९ साउन । ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा २८ नयाँ पुल थपिएका छन् । गलकोटमा पाँच, ढोरपाटनमा चार र जैमिनी नगरपालिकामा दुई पुल बनेका छन् । त्यस्तै निसीखोलामा सात, बडिगाडमा चार, बरेङमा दुई, तमानखोलामा दुई, काठेखोलामा एक र...

निषेधाज्ञा खुकुलो हुँदा चितवनका अस्पताल भरिन थाले कोभिडका बिरामीले
-न्युजभित्तो

चितवन, १९ साउन । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन...

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १९ साउन । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय,...