समाज

रत्ननगरको बार्षिक समीक्षा : कार्यसम्पादन उपलब्धी मुलक
-न्युजभित्तो

चितवन २९ साउन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गरिएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने...

खोर्सानी खेती गरेर बार्षिक एक करोड कमाउँछन् प्रभात माविका प्रधानाध्‍यापक
-न्युजभित्तो

पाल्पा,२९ साउन। सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ(बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त...

दोलखाको वोच प्रहरी चौकीमा आगलागी
-न्युजभित्तो

चरीकोट, २९ साउन । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी...

कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो : पाण्डे
-न्युजभित्तो

सर्लाही, २९ साउन  । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ । उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल...

चितवनमा आज १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,२९ साउन । चितवनमा पछिल्लो चौबिस घण्टामा १८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २२,८३४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्‍यु भएको छ। चितवनमा...

कालिकाका बाढीप्रभावित चेपाङ परिवारलाई ग्लोबल कलेजका विद्याथीद्वारा राहत वितरण
-न्युजभित्तो

भरतपुर,२९ साउन । कालिका १० र ११ का बाढी प्रभावित परिवारलाई काठ्माण्डौको ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले सहयोग गरेका छन् । असार १७ गतेको बाढीले घरबारविहिन बनेका चेपाङ वस्तीमा खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् ।   एक महिनासम्म विद्यार्थी तथा...

प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ
-न्युजभित्तो

बनियानी, २९ साउन । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

तीस करोडको लागतमा कारागार भवन बनाईदै
-न्युजभित्तो

विराटनगर, २९ साउन । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो...

ब्याजमा अनुदान कार्यक्रमः कृषि व्यवसायतर्फ युवा उत्साहित
-न्युजभित्तो

रामपुर (पाल्पा), २९ साउन । समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ । रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान...

नागपञ्चमी पर्व: स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा
-न्युजभित्तो

काठमाडौँ, २९ साउन । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको...