समाज

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
-न्युजभित्तो

गण्डकी, ५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,...

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
-न्युजभित्तो

नारायण अधिकारी चितवन,५ कात्तिक । भरतपुर अस्पतालले सञ्चालन गरेको फार्मेसीमा सम्झौता अनुसारको औषधि नल्याउने तीनवटा सप्लायर्सलाई कारवाही गरेको छ । अस्पतालले माग गरेको समयमा औषधि नल्याउने सन फार्मेसी पोखरा, हिमसागर मेडिकलहल पोखरा र मेडीसेल्स फर्मा भरतपुरलाई कारवाही गरेको हो । अस्पतालको...

देशभर आंशिकदेखि सामान्य बदली र वर्षा
-न्युजभित्तो

काठमाडौँ, ५ कात्तिक । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा...

घुम्न जानको लागि उत्कृट स्थान ,गोरखा अजिरकोट !
-न्युजभित्तो

लीलाधर काेइराला अजिरकाेट (गाेरखा)- ०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँपालिका जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोटका स्थानीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न अग्रसर भए । अजिरकाेटलाई पर्यटकीय क्षेत्रकाे रुपमा...

छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन
-न्युजभित्तो

डोटी, ५ कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण...

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड
-न्युजभित्तो

चितवन,५ कात्तिक । रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड...

मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार
-न्युजभित्तो

काठमाडौँ, ५ कात्तिक । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ । एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति...

बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति
-न्युजभित्तो

इनरुवा, ४ कात्तिक । अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो...

नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको...

स्रोत नखुलेको रु ८० लाखसहित एक पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ४ कात्तिक । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय...