सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिला लालपूर्जा अनि भोट भन्दै चितवनमा सुकुम्बासीहरुको प्रदर्शन


  •    न्युजभित्तो/२६ पुष २०७८, सोमबार १६:०१ 
  • चितवन,२६ पुस । चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको आयोजनामा आज (सोमबार) चितवनका सुकुम्बासीहरूले र्‍याली निकालेर प्रदर्शन गरेका हुन् ।

    र्‍यालीमा बसोबासको आधारमा लालपुर्जा व्यबस्था गर, चुनाव भन्दा अगाडि लालपुर्जा नदिए चुनाव बहिस्कार, एक हातले लालपुर्जा, अर्को हातले भोट, नो लालपुर्जा नो भोट, जनतालाई ढाट्न पाईदैन, सेतो लालपुर्जा चाहिदैन, तत्काल लालपुर्जाको लागि पहल गर भन्दै प्रदर्शन गरेका थिए ।

    नारायणगढको लायन्सचोकबाट निकालिएको र्‍याली हाकिम चोक, चौबिसकोठी, पारस बर्सपार्क हुँदै जिल्ला प्रशास कार्यलयको गेट अगाडि पुगेर कोण सभा भएको थियो ।

    आउँदाे चुनावअघि नै लालपुर्जा वितरणको काम थाल्न दबाब दिने उद्देश्यले जनजागरण तथा खबरदारी कार्यक्रम गरिएकोनेपाल बसोबास बस्ती संरक्षण समाज चितवनका जिल्ला अध्यक्ष छबिलाल देवकोटा बताए ।

    र्यालिमा चितवनका विभिन्न स्थानका सुकुम्बासीहरुको उपस्थिती रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.