समाज

मन्त्री झाँक्रीद्वारा पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौं,१२ माघ  । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग दिएकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन्...

प्रहरी कार्यालयको अनुगमनः जनमैत्री सेवा प्रवाह गर्न निर्देशन
-न्युजभित्तो

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । सो अवसरमा...

चितवनका तामाङ समुदायले घरघरमा सोनाम ल्होछार मनाउने
-न्युजभित्तो

चितवन, १२ माघ । तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो । यही माघ १९ गते ल्होछार...

जनगणना २०७८ : प्रतिसय महिलामा ९५ पुरुष
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९...

प्रदेश १ मा माओवादीका ८ जिल्ला संयोजक तोकिए, ६ वटामा विवाद
-न्युजभित्तो

विराटनगर,१२ माघ। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ । माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर,...

गुल्मीको मालपोत कार्यालय ६ दिनका लागि बन्द
-न्युजभित्तो

गुल्मी,१२ माघ । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ । केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द...

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने
-न्युजभित्तो

काठमाडौं, १२ माघ  । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । आज रातिसम्म अन्तिम नतिजा आइसक्ने आयोगले बतायो । राष्ट्रिय सभा निर्वाचनमा २...

लुम्बिनी प्रदेशमा जनसंख्या वृद्धिदर धेरै, गण्डकीमा कम
-न्युजभित्तो

काठमाडौं,१२ माघ । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रह्यो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ। विभागको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा जनसंख्या...

बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ
-न्युजभित्तो

पर्सा,१२ माघ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ का २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका- ११ बस्ने उनलाई १४ वर्षीया बालिका बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।...

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान
-न्युजभित्तो

कञ्चनपुर, १२ माघ । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर...