चितवन सेरोफेरो
चितवन, १२ मंसिर । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग...
काठमाडौँ, १२ मंसिर । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ । आफ्नो खेल हुने दिनमा एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बसको सेवा दिने भएको हो ।...
चितवन, १२ मंसिर । चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएकामध्ये २३ जना अझै फरार छन्। यो समाचार नागरिक दैनिकमा छ, जिल्ला अदालतले यही मंसिर ७ गते राष्ट्रिय स्वतन्त्र...
चितवन, ११ मंसिर । हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो । डिभिजन वन कार्यालयको प्राविधिक...
चितवन, ११ मंसिर । नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो । नेपाली कांग्रेस केन्द्रको एक सयदिने विशेष अभियानअन्तर्गत सोमबारदेखि जिल्लाले खटाएका प्रतिनिधि...
चितवन, १० मंसिर । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो । कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय...
दिव्यनगर (चितवन), ९ मंसिर । युवा माध्यामिक विद्यालयमा मानव वेचबिखन तथा लागु औषध दुर्व्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुस्कान जीवन समूहको आयोजनामा गत शुक्रवार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । “समाज सुधारका लागि युवाको सक्रियता” भन्ने...
चितवन, ७ मंसिर । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका...
चितवन, ७ मंसिर । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा आज नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय जुनहल रोड नारायणगढमा आयोजित रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७८ जनाले रगत दिएका हुन् । बैंकका क्षेत्रीय...
चितवन, ६ मङ्सिर । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष...












